कोशीमा सहमतिको सरकार बन्छ : इन्द्र आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशीमा अब सहमतिको सरकार बन्ने बताएका छन् । बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारहरुसँग कुरा … पूरा पढ्नुहोस् »