कोशी प्रदेशसभा : राजधानी र नामकरणको प्रावधान हट्यो
काठमाडौं । लामो समयपछि कोशी प्रदेशको नामकरण भइसकेपछि अहिले कोशी प्रदेशसभा सञ्चालन नियमावलीको नयाँ मस्यौदामा प्रदेश नामकरणको प्रावधान हटाइएको छ । अघिल्लो प्रदेशसभाले प्रदेशसभा सञ्चालन नियमावलीको परिच्छेद १० को ५८ … पूरा पढ्नुहोस् »