कोशी प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधरसँग वार्ताको तयारी
काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधरसँग वार्ताको तयारी गरेको छ । गत शनिबार प्रदेश सरकारले गठन गरेको समितिले पहिचान पक्षधरसँग वार्ता गर्ने तयारी गरेको हो । … पूरा पढ्नुहोस् »