कोशी प्रदेश नामाकरणको विवाद चाँडै समाधान गर्छु- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेश नामाकरणको विवाद सकारात्मक ढंगले चाँडै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।  शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिकामा आयोजित आमसभामा उनले कोशी प्रदेशको नामाकरणको विषयमा … पूरा पढ्नुहोस् »