कोशी ब्यारेजका २२ वटा ढोका खोलियो, तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन आग्रह
काठमाडौं । लगातारको वर्षाले कोशी नदीमा पानीको बहाव बढेको छ। आज बिहान १० बजे कोशी ब्यारेजमा पानीको बहाव १ लाख ७१ क्युसेक प्रतिसेकेण्ड रेकर्ड भएको कोशी नियन्त्रण कक्षले जनाएको छ। … पूरा पढ्नुहोस् »