कोशी सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति

विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ । दुई दिन चलेको वार्तापछि शुक्रबार भएको पाँच बुँदे सहमतिअनुसार प्रदेशको पुनः नामाकरण सम्बन्धमा सरकार र … पूरा पढ्नुहोस् »