कोशी सरकार : सर्वोच्चको अन्तरिम आदेश – दीर्घकालीन महत्वको निर्णय नगर्नु
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्व र दूरगामी असर पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । प्रदेश सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पदको दुरुपयोग गरी … पूरा पढ्नुहोस् »