कोसी प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिँदै

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मत प्रस्तावका लागि भोटिङ भइरहेको छ । सत्ता साझेदार दल माओवादीले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका … पूरा पढ्नुहोस् »