कोसी प्रदेशको बजेट ३५ अर्ब २७ करोड ९३ लाख

विराटनगर । कोसी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८१।०८२ का निम्ति ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार … पूरा पढ्नुहोस् »