कौडा खेलिरहेका १२ जना पक्राउ

झापा । झापामा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । शिबसताक्षी नगरपालिका–११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा कौडा खेलिरहेको अवस्थामा दुलालसहित १२ जनालाई सोमबार राति प्रहरीले … पूरा पढ्नुहोस् »