क्यानका महानिर्देशक अधिकारीले मन्त्री किरातीलाई टेरेनन्

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई सोधेको नौ बुँदे स्पष्टीकरणको सात दिने म्याद सकिएको छ । मन्त्री किरातीले … पूरा पढ्नुहोस् »