क्यान्टोनमेन्टमा भएको अनियमितता खोल्न प्रचण्डलाई राजेन्द्र लिङ्देनको चुनौती
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन् । जबसम्म ठूला भ्रष्टाचारका फाइल खुल्दैनन् नक्कली शरणार्थी प्रकरण त्यतिकै सामसुम हुने उनको भनाइ छ । … पूरा पढ्नुहोस् »