क्यान महासंघको वरिष्ठ उपाध्यक्षमा अधिकारी

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी अधिकारी सर्वसम्मत रूपमा चयन भएका छन्। क्यान महासंघका ६ जना उपाध्यक्षमध्येबाट अधिकारी वरिष्ठ उपाध्यक्षका रूपमा चयन भएका हुन्। … पूरा पढ्नुहोस् »