क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल
काठमाडौं । सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही … पूरा पढ्नुहोस् »