काठमाडौंको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले सबैभन्दा कम खर्च गर्नुपर्ने
काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रचार–प्रसारमा सबैभन्दा कम खर्च काठमाडौं जिल्लाको १० वटा निर्वाचन क्षेत्रका उम्मेदारले गर्नुपर्नेछ । निर्वाचन आयोगले उक्त प्रचार–प्रसार सम्बन्धि खर्च निर्धारण … पूरा पढ्नुहोस् »