खाँण पक्राउ परेपछि रवि लामिछानेले दिए गृहमन्त्री र प्रधानमन्त्रीलाई धन्यवाद
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । यसअघि आजै केहि बेरअघि सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »