खेलकुदमन्त्री श्रेष्ठद्वारा स्वास्थ्य जीवनशैलीका लागि नियमित व्यायाम गर्न आग्रह
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन् । आज एक कार्यक्रममा नियमित व्यायामबाट शारीरिक एवं मानसिक स्वास्थ्य कायम राख्न सहज … पूरा पढ्नुहोस् »