गगन थापाले भने- एकैचोटि धेरै आयोजना अघि बढाउँदा काम नबन्ने अवस्था आउँछ

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले एकैपटक धेरै आयोजना बनाउँदा एउटा पनि नबन्ने अवस्था आउने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा भौतिक पूर्वाधार मन्त्रालय शीर्षकमा छलफलमा भाग लिँदै उनले कसले … पूरा पढ्नुहोस् »