गठबन्धन पूरै अवधि कायम रहने छ ः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । रामेछापको सुनापाति गाउँपालिका आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार गठनदेखि नै सत्ता र प्रतिपक्षीबीच सहमति चाहेको बताएका छन् । उनले गठबन्धन पूरै अवधि कायम रहने पनि … पूरा पढ्नुहोस् »