गणतन्त्र दिवस : ‘जनअपेक्षा पूरा हुन नसके पनि उपलब्धि कम आँक्न हुँदैन’
चितवन । गणतन्त्रको १५ वर्षको अवधिमा जनअपेक्षा पूरा हुन नसके पनि प्राप्त उपलब्धिलाई कम आँक्न नहुने यहाँका बृद्धिजीवीले बताएका छन् । उनीहरुले जनताले सोचेजस्तो परिवर्तन हुन नसके पनि धेरै कुरा … पूरा पढ्नुहोस् »