गण्डकीको नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वोच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै पदमुक्त भएको फैसला सुनाएको छ । ६० सदस्य प्रदेश सभामा बहुमतका लागि ३१ मत ल्याउनुपर्ने … पूरा पढ्नुहोस् »