गण्डकी प्रदेश एमालेले नेता तथा कार्यकर्ताको सहयोग संकलन गरेर सभा हल निर्माण गर्ने
काठमाडौं । नेकपा (एमाले) गण्डकी प्रदेशले पार्टी कार्याकर्ताबाट प्रतिव्यक्ती पाँच सय रुपैँयाका दरले पैसा उठाएर पाटी कार्यलय भवन निर्माण गर्ने भएका छन् । गण्डकी प्रदेश भवन निर्माण कमिटीको पहिलो बैठकले … पूरा पढ्नुहोस् »