गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम यस्तो हेर्नुहोस् (पूर्णपाठ) सहित
पोखरा । गण्डकी सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । … पूरा पढ्नुहोस् »