गरिमा विकास बैंकको नुवाकोटको फाँटपौवामा निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । गरिमा विकास बैंकले ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टसँगको सहकार्यमा बैंकले बेलकोटगढीको फाँटापौवामा निःशुल्क स्वस्थ्य शिविर गरेको छ । स्वास्थ्य शिविरमा ॐ हस्पिटलका … पूरा पढ्नुहोस् »