गलत तरिकाले अप्रेसन गरेको भन्दै मेडिकल कलेजविरुद्ध क्षतिपूर्तिसहित न्यायको माग

काठमाडौं । छोराको गलत तरिकाले अप्रेसन गरेको भन्दै एक अभिभावकले मेडिकल कलेजविरुद्ध क्षतिपूर्तिसहित न्यायको माग गरेका छन ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ का रामजियावन मिश्राका छोरा वर्ष १३ को रूपक मिश्रालाई … पूरा पढ्नुहोस् »