गाउँघरबाट लोप हुँदै पानीघट्ट

अन्नपूर्ण । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उहाँले कोदोको पिठो सधैँ घट्टमै पिस्छिन् । उनि मात्र नभएर … पूरा पढ्नुहोस् »