‘गायब’ चिनियाँ विदेशमन्त्री प्रेममा रहेको चर्चा, को बन्दैछ नयाँ?

काठमाडौं । २०२२ डिसेम्बरमा पद सम्हालेका चिनियाँ विदेशमन्त्री क्विन गाङबारे अहिलेसम्म कुनै खबर छैन। दुई हप्ताअघि विदेश मन्त्रालयले उहाँको स्वास्थ्यस्थिति खराब रहेको बताएको थियो। यसलाई लिएर चीनकै सामाजिक सञ्जालमा विभिन्न खालका … पूरा पढ्नुहोस् »