गुरुङ कानुन, बस्नेत स्वास्थ्य र लिम्बू युवा तथा खेलकुद मन्त्री नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका तीनजनालाई मन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सिफारिसमा राष्ट्रपति पाैडेलले मन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्रीले कांग्रेसको तर्फबाट धनराज गुरुङलाई … पूरा पढ्नुहोस् »