गृहमन्त्रीको व्यवहारले नयाँ पार्टीको भ्रष्ट चरित्र र सत्तामोह प्रष्ट ः केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको व्यवहारले नयाँ राजनीतिक शक्तिको भ्रष्ट चरित्र प्रष्ट भएको बताएको छ । सहकारीको वचत रकम अपचलनको आरोप लागेपछि गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय … पूरा पढ्नुहोस् »