गृहमन्त्रीद्वारा लागुऔषध ओसारपसार र सेवन अन्त्यका लागि योजना बनाउन सुरक्षा निकायलाई निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । ‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का … पूरा पढ्नुहोस् »