गृहमन्त्रीविरुद्धको रिट दर्ताका लागि सर्वोच्चको आदेशपछि बाटो खुल्यो
काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सहकरी प्रक्ररणमा कुनै उजुरी र अभियोजन नरहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रविरुद्धको रिटमा अनुसन्धान गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले … पूरा पढ्नुहोस् »