गृहमन्त्री लेखकको सबै संयन्त्रलाई हाइअलर्ट रहन निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोसी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन निर्देशन दिएका छन् । मन्त्री लेखकले सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय … पूरा पढ्नुहोस् »