गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउन कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्नेछ । बैठकमा गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकका विषयमा … पूरा पढ्नुहोस् »