गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सामान्य बन्दै
काठमाडौं । चीनको बेइजिङस्थित पेकिंग युनियन मेडिकल कलेज अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आईसीयूबाट जनरल वार्डको क्याबिनमा सारिएको छ । हिजोदेखि नै जनरल क्याबिनमा रहेका उनले चिकित्सकको सल्लाहअनुसार … पूरा पढ्नुहोस् »