गृह मन्त्रालय सिडिओलाई सञ्चार माध्यमको निगरानी गराउने निर्णयबाट पछि हट्यो
काठमाण्डौं । गृह मन्त्रालय प्रमुख जिल्ला अधिकारीलाई सञ्चार माध्यमको निगरानी गराउने निर्णयबाट पछि हटेको छ। सञ्चार माध्यमको कन्टेन्ट अनुगमन गर्न प्रमुख जिल्ला अधिकारीलाई दिएको निर्देशन विवादमा परेपछि गृह मन्त्रालय पछि … पूरा पढ्नुहोस् »