पहिले पाखो बारी , अहिले सुन्तला घारी
मध्यविन्दु (नवलपरासी) । सुन्तला बगैँचाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट -१८ बसेनी गाउँको मुहार नै फेरिएको छ । बसेनी गाउँमा व्यावसायिकरूपमा लगाइएका १५ हजार सुन्तलाको बोटले गाउँ नै हराभारा देखिएको … पूरा पढ्नुहोस् »