गोठाटारमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो
काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारत घर भएका मोहम्मद करिममाथि गोली चलाएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र … पूरा पढ्नुहोस् »