गोर्खाज फाइनान्सको कामु सिईओमा न्यौपाने

काठमाण्डौं । गोखार्ज फाइनान्स लिमिटेडको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले का.मु. प्रमुख कार्यकारी अधिकृतमा अर्को व्यवस्था नभएसम्मको लागि दिपक न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ । वित्तीय संस्थामा हाल प्रमुख … पूरा पढ्नुहोस् »