गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टीन हिरो नेपाल’ उपाधिबाट श्रुति तिवारी सम्मानित

काठमाडौं। गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकलद्वारा आयोजित ‘ग्लोकल टीन हिरो २०२३’को उपाधि श्रुति तिवारीले जित्न सफल भएकी छिन् । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी … पूरा पढ्नुहोस् »