गौरादह नगरपालिकाको प्रमुख उपप्रमुखमा एमाले

काठमाडौँ । झापाको गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रमुख र उपप्रमुख दुवै पद जीतेको छ । बाह्र हजार ८४९ मत प्राप्त गर्दै प्रमुख पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदी … पूरा पढ्नुहोस् »