गौर हत्याकाण्डको छानबिन अघि बढ्ने भएपछि उपेन्द्र यादवले बढाए सक्रियता
काठमाडौं । २०६३ चैत ७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीका कार्यकर्ताबीच गौरको राइसमिल क्षेत्रमा झडप भएको थियो । जसमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । १७ वर्षपछि … पूरा पढ्नुहोस् »