ग्यालेक्सी फोर के टीभीविरुद्ध हिमालयन बैंक अदालतमा

काठमाडौं । आफूले प्रायोजन गरेको कार्यक्रम प्रसारण नगरी पेश्किबापत लगेको रकमसमेत फिर्ता नदिएको भन्दै हिमालयन बैंकले गोर्खा मिडिया प्रालि(ग्यालेक्सी फोर के टीभी) विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ … पूरा पढ्नुहोस् »