ग्रन्थ इभीले नेपालमै वर्षमा १० हजार विद्युतीय स्कुटर उत्पादन गर्ने लक्ष्य

काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेइकलले एफडी मोटर्स नेपाल ब्राण्डको स्कुटर उत्पादनको तयारी थालेको छ । नेपालमै एसेम्बल गरेर ग्रन्थ ब्राण्डका इभी स्कुटर उत्पादनको तयारी थालेको हो । कम्पनीले आगामी वर्षको … पूरा पढ्नुहोस् »