ग्राहकको मोबाइलबाट नै पैसा चोरिएको हो, हाम्रो सिस्टममा खराबी छैन ः माछापुच्छ्रे बैंक
काठमाडौं । माछापुच्छ्रे बैंकले आइतबार रौतहटस्थित चन्द्रपुर शाखाको ग्राहकको पैसा उनकै मोबाइलबाटै हराएको बताएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै बैंकले यस्तो बताएको हो । ग्राहकको ९ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »