एनएमबि बैंक र कतार एयरवेजसँग साझेदारी, ग्राहकहरुलाई टिकटमा १० प्रतिशतसम्म छुट
काठमाण्डौं । एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउने भएको छ । एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइट मार्फत हवाई भाडा खरिद … पूरा पढ्नुहोस् »