प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालन, ग्राहक आफैले क्यास डिपोजिट गर्न पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले अंग्रेजी नयाँ वर्ष २०२५ को सुरुवातसँगै विद्युतीय कारोवारलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर प्रभु डिजिटल क्युब सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरमार्फत क्यास डिपोजिट, क्यास … पूरा पढ्नुहोस् »