ग्लोबल आइएमईको नयाँ शाखारहित बैंकिङ्ग सेवा पाँचथरको डेरी बजारमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२, डेरी बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरुको संख्या २७५ पुगेको … पूरा पढ्नुहोस् »