ग्लोबल आइएमई बैंकका ग्राहकलाई वडादसैंमा डिजिटल कारोबारमा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकले वडा दसैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैं रमाइलो’ भन्ने नारासहित डिजिटल कारोबारमा छुट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट … पूरा पढ्नुहोस् »