ग्लोबल आइएमई बैंकका २ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकका लिमिटेडले २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको मलगंवा नगरपालिका–८, मलगंवा र काभ्रेको धुलिखेल नगरपालिका–३, धुलिखेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो … पूरा पढ्नुहोस् »