ग्लोबल आइएमई बैंकको थप दुईवटा शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । ग्लोबल आइएमई बैंकले थप २ स्थानबाट बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका ६, हुस्लाङ र बन्दिपुर गाँउपालिका ६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । … पूरा पढ्नुहोस् »